News Nepal
Toggle navigation
Menu
Home
About
Support
Contact
Advertise
Custom Development
Blogger Templates
Wordpress Themes
Enter Slide 1 Title Here.
Enter Slide 2 Title Here.
Enter Slide 3 Title Here.
2:22 AM
Unknown
मलाईत आफन्तले रुवाएर गए,
मलाईत आफन्तले रुवाएर गए,
विना दोष जहर खुवाएर गए,
सागर तार्छु भनेर आँसुको,
विचैमा मलाई डुवायर गए ।
Read More
2:19 AM
Unknown
जव म एक्लो ठान्छु आँफुलाई,
जव म एक्लो ठान्छु आँफुलाई,
आँफैमा पागल म मान्छु आँफुलाई ,
जव एकान्त अनि सुनसान हँुदै जान्छ,
श्व्दको डोरिले म वान्छु आँफुलाई ।
Read More
2:17 AM
Unknown
मैले भरोसा कसैको तोडिसकेँ आज,
मैले भरोसा कसैको तोडिसकेँ आज,
थाहै न दिई अन्तै नाता जोडिसकँे आज,
मेरो विश्वास अनि भरोसा कति कति ,
अर्काको वगैचा मैले गोडिसकँे आज ।
Read More
2:15 AM
Unknown
न डुब्छु न उत्रिन्छु त्यो पानिमा छु,
न डुब्छु न उत्रिन्छु त्यो पानिमा छु,
न छुट्छु न गहिरिन्छु त्यो वानिमा छु,
मलाई औडाह हुन्छ अचेल,
न सुरु न अन्त्य त्यो कहानिमा छु ।
Read More
2:14 AM
Unknown
सुन्छु अचेल पिरमा परेकि छौ रे,
सुन्छु अचेल पिरमा परेकि छौ रे,
न तल न माथि भिरमा परेकि छौ रे,
प्रेम रोज्छ्यौ कि समाज,
धर्मसंकटको तकदिरमा परेकि छौ रे ।
Read More
Older Posts →
Home
Subscribe to:
Comments (Atom)
Unordered List
Sample Text
Blog Archive
▼
2013
(8)
▼
September
(5)
▼
Sep 02
(5)
►
August
(1)
►
Aug 19
(1)
►
July
(2)
►
Jul 17
(2)
Sample text
Ads 468x60px
About Me
Unknown
View my complete profile
Followers
Featured Posts
Social Icons
Popular Posts
मैले भरोसा कसैको तोडिसकेँ आज,
मैले भरोसा कसैको तोडिसकेँ आज, थाहै न दिई अन्तै नाता जोडिसकँे आज, मेरो विश्वास अनि भरोसा कति कति , अर्काको वगैचा मैले गोडिसकँे आज ।
सुन्छु अचेल पिरमा परेकि छौ रे,
सुन्छु अचेल पिरमा परेकि छौ रे, न तल न माथि भिरमा परेकि छौ रे, प्रेम रोज्छ्यौ कि समाज, धर्मसंकटको तकदिरमा परेकि छौ रे ।
जव म एक्लो ठान्छु आँफुलाई,
जव म एक्लो ठान्छु आँफुलाई, आँफैमा पागल म मान्छु आँफुलाई , जव एकान्त अनि सुनसान हँुदै जान्छ, श्व्दको डोरिले म वान्छु आँफुलाई ।
मलाईत आफन्तले रुवाएर गए,
मलाईत आफन्तले रुवाएर गए, विना दोष जहर खुवाएर गए, सागर तार्छु भनेर आँसुको, विचैमा मलाई डुवायर गए ।
न डुब्छु न उत्रिन्छु त्यो पानिमा छु,
न डुब्छु न उत्रिन्छु त्यो पानिमा छु, न छुट्छु न गहिरिन्छु त्यो वानिमा छु, मलाई औडाह हुन्छ अचेल, न सुरु न अन्त्य त्यो कहानिमा छु ।
Recent Posts
Text Widget