News Nepal
Toggle navigation
Menu
Home
About
Support
Contact
Advertise
Custom Development
Blogger Templates
Wordpress Themes
Enter Slide 1 Title Here.
Enter Slide 2 Title Here.
Enter Slide 3 Title Here.
2:22 AM
Unknown
मलाईत आफन्तले रुवाएर गए,
मलाईत आफन्तले रुवाएर गए,
विना दोष जहर खुवाएर गए,
सागर तार्छु भनेर आँसुको,
विचैमा मलाई डुवायर गए ।
Read More
2:19 AM
Unknown
जव म एक्लो ठान्छु आँफुलाई,
जव म एक्लो ठान्छु आँफुलाई,
आँफैमा पागल म मान्छु आँफुलाई ,
जव एकान्त अनि सुनसान हँुदै जान्छ,
श्व्दको डोरिले म वान्छु आँफुलाई ।
Read More
2:17 AM
Unknown
मैले भरोसा कसैको तोडिसकेँ आज,
मैले भरोसा कसैको तोडिसकेँ आज,
थाहै न दिई अन्तै नाता जोडिसकँे आज,
मेरो विश्वास अनि भरोसा कति कति ,
अर्काको वगैचा मैले गोडिसकँे आज ।
Read More
2:15 AM
Unknown
न डुब्छु न उत्रिन्छु त्यो पानिमा छु,
न डुब्छु न उत्रिन्छु त्यो पानिमा छु,
न छुट्छु न गहिरिन्छु त्यो वानिमा छु,
मलाई औडाह हुन्छ अचेल,
न सुरु न अन्त्य त्यो कहानिमा छु ।
Read More
2:14 AM
Unknown
सुन्छु अचेल पिरमा परेकि छौ रे,
सुन्छु अचेल पिरमा परेकि छौ रे,
न तल न माथि भिरमा परेकि छौ रे,
प्रेम रोज्छ्यौ कि समाज,
धर्मसंकटको तकदिरमा परेकि छौ रे ।
Read More
Older Posts →
Home
Subscribe to:
Posts (Atom)
Unordered List
Sample Text
Blog Archive
▼
2013
(8)
▼
September
(5)
▼
Sep 02
(5)
►
August
(1)
►
Aug 19
(1)
►
July
(2)
►
Jul 17
(2)
Sample text
Ads 468x60px
About Me
Unknown
View my complete profile
Followers
Featured Posts
Social Icons
Popular Posts
Recent Posts
Text Widget